शीतलनिवासमा देउवा, ओली र पूर्वराजा ज्ञानेन्द्र बीच भेटवार्ता

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरीको विवाह समारोहमा भेला भएका बेला पूर्वराजा ज्ञानेन्द्र शाहसँग पूर्वप्रधानमन्त्रीद्धय केपी शर्मा ओली र शेरबहादुर देउवाले आज भेटवार्ता गरेका छन्। रापूर्वराजा शाहले बेहुलाबेहुलीलाई शुभकामना तथा बधाई दिएका थिए। राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुशुम भण्डारीको विवाह पूर्व राष्ट्रपति रामवरण यादवका नाती अभिषेश यादवसँग भएको हो । विवाह समारोहमा उपस्थित हुन अभिषेश … Continue reading शीतलनिवासमा देउवा, ओली र पूर्वराजा ज्ञानेन्द्र बीच भेटवार्ता